
काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा दलिततर्फको सहमहामन्त्री पदमा प्रकाश रसाइली ‘स्नेही’ विजयी भएका छन् ।
उनले ४ हजार ८ सय ३ मत ल्याएका छन् भने उनका निकट्तम प्रतिद्धन्दी मानबहादुर नेपालीले १ हजार १ सय २० मत प्राप्त गरे । यस्तै अर्का उम्मेदवार नरेन्द्र पासवनले ७ सय ७२ मत प्राप्त गरेका छन् । यसअघि स्नेही विशेष महाधिवेशनबाट पनि सहमहामन्त्री भएका थिए ।









Facebook Comments