काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनमा आज मतदान सुरु भएको छ । 

तराई-मधेस हलमा झापाका ७७ वर्षीय महाधिवेशन प्रतिनिधि सुधीर शिवाकोटीले पहिलो मतदान गरेका छन । 

ad