Copyright 2025Deshantar News- All right reserved
काठमाडौं । पार्टीको ११ औं महाधिवेशनपछि नेकपा (एमाले)ले स्थायी कमिटीको पहिलो बैठक बोलाएको छ ।
बैठक भोलि असोज २२ गते बिहिबार दिउँसो १ बजेका लागि बोलाइएको प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।
Facebook Comments