
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
८ महिना अघि भएको पार्टी विशेष महाधिवेशनपछि पार्टी प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आएका चालिसेले पार्टीलाई समयानुकूल रूपान्तरण गर्दै संगठनलाई थप सुदृढ र प्रभावकारी बनाउने उद्देश्यसहित उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । आज १२ः३० देखि ४ बजेसम्म उम्मेदवारी दर्ताको कार्यक्रम छ।









Facebook Comments