
काठमाडौं । नेपाली कांग्रेसको उपसभापति पदमा केन्द्रीय सदस्य गोविन्द भट्टराईले उम्मेदवारी दिने भएका छन्।
काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा गोविन्द्र भट्टराईले उपसभापति पदमा उम्मेदवारी दिने भएका छन् । भट्टराई नेविसंघका पूर्व अध्यक्ष पनि हुन् ।
भट्टराईले सबैले उप सभापति पदमा लड्न सुझाव दिएकाले आफूले उम्मेदवारी दिन लागेको बताए ।









Facebook Comments