Copyright 2025Deshantar News- All right reserved
काठमाडौं। सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छ ।
बैठकमा सरकारका नियमित काम कारबाहीबारे निर्णय हुने बताइएको छ ।
Facebook Comments