Copyright 2025Deshantar News- All right reserved
काठमाडौँ। मन्त्रिपरिषद् बैठक सुरु भएको छ।
बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको हो।
आजकाे बैठकले भाेटेकाेशी बाढी, बजारमा ग्यासअभाव, मूल्यवृद्धिलगायत विषयमा निर्णय गर्ने अपेक्षा छ ।
Facebook Comments