
काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको रास्वपा संसदीय दलको बैठक आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ ।
बैठकमा पछिल्ला समसामयिक राजनीतिक तथा संसदीय विषयमा छलफल भएको छ । बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरू पनि सहभागी छन् ।
बैठकमा संसदीय दलको नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह भने सहभागी छैनन्।









Facebook Comments