
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेल र नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएकाे छ ।
ओली शुक्रबार दिउँसाे राष्ट्रपति पौडेललाई भेट्न शितलनिवास पुगेका हुन् ।
शुक्रबार दिउँसो २:४० बजेदेखि भेटवार्ता सुरु भएको जनाइएको छ ।









Facebook Comments