काठमाडौं । नेपालका लागि इन्डोनेसियाकी नवनियुक्त राजदूत लिस्ट्योवतीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेकी छन्।

काठमाडौंस्थित राष्ट्रपति कार्यालय शीतल निवासमा बुधबार आयोजित कार्यक्रममा राजदूत लिस्ट्योवतीले राष्ट्रपति पौडेलसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेकी हुन्।

ad