काठमाडौं।राष्ट्रियस्वतन्त्रपार्टी(रास्वपा)कासभापतिरविलामिछानेलेपार्टीकानेतातथाकार्यकर्ताकोपहिचानसँगजोडिएको‘झोले’भाष्यचिर्ननयाँअभ्याससुरुगरिएकोबताएकाछन्।उनलेअबपार्टीकाप्रशिक्षण,अधिवेशनरअन्यकार्यक्रममाझोलाकोसट्टास्मार्टडायरीतथाफाइलप्रयोगगरिनेघोषणागरेकाछन्।

शनिबारसुर्खेतमाआयोजितकर्णालीप्रदेशस्तरीयप्रशिक्षणकार्यक्रममाबोल्दैलामिछानेलेरास्वपालाईकम्तीमाझोलेयुगबाटबाहिरनिकालेकोरअब‘घण्टे’तथा‘खराने’युगबाटपनिमुक्तगर्नेबताए।राजनीतिकदलकोविचार,सिद्धान्तरनेतृत्वमनपराएरराजनीतिमालाग्नेकार्यकर्तालाईविरोधीलेझोलेभनेरटिप्पणीगर्नेगरेकोउनकोभनाइथियो।

ad

आफ्नैपार्टीकोमहाधिवेशनमासहभागीलाईझोलावितरणगरिएपछित्यसलेपार्टीलाईझोलेकोपहिचानदिएकोमहसुसभएकोभन्दैउनलेविकल्पकारूपमास्मार्टफाइलल्याइएकोबताए।नयाँफाइलमाजनताकासमस्या,गुनासारमुद्दाटिपोटगर्नमिल्नेव्यवस्थागरिएकोउनकोभनाइछ।

लामिछानेलेनयाँफाइलकोमूल्य१२देखि१५सयरुपैयाँसम्मपर्नेजानकारीदिँदैआर्थिकअवस्थाकमजोरभएकाकार्यकर्तालाईपार्टीभित्रकैसक्षमसदस्यलेसहयोगगर्नुपर्नेप्रस्तावगरे।उनलेआफूले१०जनाआर्थिकरूपमाकमजोरकार्यकर्ताकालागिफाइलकिनिदिनेघोषणागर्दैत्यसकालागिआवश्यकरकमकोषाध्यक्षलाईहस्तान्तरणसमेतगरे।

पार्टीलेप्रायोजकतथाबाह्यसहयोगमानिर्भरनभईआफ्नैस्रोतबाटराजनीतिकगतिविधिसञ्चालनगर्नुपर्नेमाजोडदिँदैलामिछानेलेभने,‘कसैकोजुठोपुरोखाननपरेहुन्थ्योभन्नेछ।आफ्नैबलमाराजनीतिकअभ्यासगर्नुपर्छ।’

उनलेस्मार्टफाइलप्रयोगगर्नेअभ्यासलाईपार्टीकासबैकार्यक्रममाविस्तारगर्नेरकार्यकर्तालाईनयाँसंस्कारअपनाउनआग्रहगर्नेबताए।