
काठमाडौं।नेपालीकांग्रेसलेप्रधानमन्त्रीवालेन्द्रसाहकोभारतभ्रमणकाक्रममासीमाविवादलगायतनेपालकामहत्वपूर्णरसंवेदनशीलविषयलेप्राथमिकतानपाएकोभन्दैअसन्तुष्टिजनाएकोछ।विगतमाभारतसँगकोसीमामुद्दामाकडाअभिव्यक्तिदिँदैआएकाप्रधानमन्त्रीलेभारतीयनेतृत्वसँगकोप्रत्यक्षसंवादमाभनेयोविषयउठाउननसकेकोभन्दैकांग्रेसलेप्रश्नगरेकोहो।
शनिबारपार्टीकेन्द्रीयकार्यालयसानेपामाकेन्द्रीयकार्यसमितिबैठककानिर्णयसार्वजनिकगर्दैमहामन्त्रीप्रदीपपौडेललेप्रधानमन्त्रीकाविगतकाअभिव्यक्तिरभारतभ्रमणकाक्रममादेखिएकोव्यवहारबीचविरोधाभासरहेकोटिप्पणीगरे।सीमाविवादकोविषयलाईउच्चस्तरीयसंवादमाप्रवेशनैनगराउनुलेप्रधानमन्त्रीकोदोहोरोचरित्रदेखिएकोउनकोआरोपथियो।
पौडेललेविगतमासीमामुद्दालाईलिएरप्रधानमन्त्रीलेदिएकाअभिव्यक्तिराष्ट्रवादकोप्रदर्शनमामात्रैसीमितभएकोहोकिभन्नेप्रश्नसमेतउठाए।नेपाल–भारतसम्बन्धऐतिहासिकरबहुआयामिकभएपनिसीमाविवादजस्तासंवेदनशीलविषयलामोसमयदेखिसमाधानहुननसकेकोउनकोभनाइथियो।
कांग्रेसलेसीमाविवादएकपटककोभ्रमणवाबैठकबाटसमाधाननहुनेउल्लेखगर्दैनिरन्तररपरिणाममुखीकूटनीतिकपहलआवश्यकरहेकोजनाएकोछ।भ्रमणकाक्रममाभएकासकारात्मकसहमतिरसमझदारीलाईभनेकार्यान्वयनमालैजानसरकारलाईआग्रहगरेकोछ।







Facebook Comments