काठमाडौं।नेपालीकांग्रेसलेसरकारकोपछिल्लोकार्यशैलीअनुभवकोकमीनभईनेतृत्वकैसोचरनियतसँगजोडिएकोभन्दैकडाआलोचनागरेकोछ।सरकारविधिकोशासनभन्दास्वेच्छाचारितारशासकीयअराजकतातर्फअघिबढेकोनिष्कर्षनिकाल्दैकांग्रेसलेअबसशक्तप्रतिपक्षकोभूमिकानिर्वाहगर्नेजनाएकोछ।

मंसिर८देखि११गतेसम्मबसेकोकेन्द्रीयकार्यसमितिबैठककानिर्णयसार्वजनिकगर्दैमहामन्त्रीप्रदीपपौडेललेसुरुमासरकारकाकमजोरीलाईअनुभवकोकमीठानेरसंयमताअपनाएपनिपछिल्लागतिविधिलेनेतृत्वकैप्रवृत्तिमाथिप्रश्नउठाएकोबताए।संविधान,लोकतन्त्र,राष्ट्रियस्वाभिमान,अर्थतन्त्ररजनजीविकाकासवालमासरकारगलतदिशामाअघिबढेकोउनकोआरोपछ।

ad

कांग्रेसलेसंसद्लाईउपेक्षागरेरअध्यादेशमार्फतशासनसञ्चालनगर्नखोजिएकोभन्दैसरकारकोआलोचनागरेकोछ।संसदीयसमितिरव्यवस्थापिकाप्रतिजवाफदेहीहुननचाहेकोतथाशक्तिपृथकीकरणकोसिद्धान्तविपरीतकार्यपालिकालेसंवैधानिकनिकायमाथिहस्तक्षेपगर्नखोजेकोउसकोआरोपछ।विशेषगरीप्रेसस्वतन्त्रतारभदौ२३तथा२४गतेकाघटनासँगसम्बन्धितविषयमापर्याप्तछलफलबिनैल्याइएकाअध्यादेशफिर्तालिनरतत्कालसंसद्अधिवेशनबोलाउनकांग्रेसलेमागगरेकोछ।

सरकारमाथिकांग्रेसलेअर्कोगम्भीरआरोपराज्यसंयन्त्रकोराजनीतिकप्रयोगगरेकोभन्नेलगाएकोछ।विरोधीलाईअनुसन्धानमातान्नेरसत्तानिकटकाव्यक्तिलाईसंरक्षणगर्नेप्रवृत्तिदेखिएकोमहामन्त्रीपौडेलकोभनाइछ।उनलेकांग्रेसबागमतीप्रदेशसभापतिइन्द्रबानियाँमाथिभएकोव्यवहार,सुनकोशीमरिणडाइभर्सनआयोजनारप्रधानमन्त्रीकाप्रमुखसल्लाहकारसँगजोडिएकोमोबाइलप्रकरणलाईसरकारकोनिष्पक्षतामाथिप्रश्नउठाउनेघटनाकारूपमाप्रस्तुतगरे।यीसबैविषयमास्वतन्त्ररनिष्पक्षछानबिनहुनुपर्नेकांग्रेसकोमागछ।

त्यस्तै,हिरासतमारहेकाव्यक्तिलाईज्यानरपरिवारकोसुरक्षाकोधम्कीदिएरइच्छितव्यक्तिकोनामबयानमासमावेशगर्नदबाबदिइएकोआरोपपनिपौडेललेलगाए।राज्यशक्तिकोदुरुपयोगगरेरबयानप्रभावितपार्नेप्रयासभएकोउनकोदाबीछ।प्रधानमन्त्रीकोसमूहरसर्वसाधारणकालागिफरक–फरककानुनहुननसक्नेभन्दैकांग्रेसलेअनुसन्धानरकारबाहीकानुनीप्रक्रियाअनुसारहुनुपर्नेमाजोडदिएकोछ।

कांग्रेसलेसरकारकागलतनिर्णयरकार्यशैलीकोसंसद्तथानागरिकस्तरबाटप्रतिवादगर्नेनिर्णयसमेतगरेकोछ।सरकारकोअसफलतानचाहेकोतरलोकतान्त्रिकमूल्य,संवैधानिकमर्यादारविधिकोशासनमाथिप्रहारभएचुपलागेरनबस्नेमहामन्त्रीपौडेलकोभनाइछ।सरकारलेआफ्नाकमजोरीसच्याउनुपर्नेरसंवैधानिकसीमाभित्ररहेरशासनसञ्चालनगर्नुपर्नेकांग्रेसकोनिष्कर्षछ।