
काठमाडौं।नेकपाएमालेकाउपमहासचिवयोगेशभट्टराईलेप्रधानमन्त्रीबालेन्द्रशाहकोकार्यशैलीमाथिव्यंग्यगर्दैउनलाईजासुसीउपन्यासकोअदृश्यपात्रसँगतुलनागरेकाछन्।राजनीतिकप्रतिद्वन्द्वीकारूपमाप्रधानमन्त्रीशाहकोभूमिकारअभिव्यक्तिबुझ्नकठिनभइरहेकोउनकोटिप्पणीछ।
शनिबारएमालेकोरामेछाप–काठमाडौंसम्पर्ककमिटीकोकार्यक्रममाबोल्दैभट्टराईलेरविलामिछानेकोअभिव्यक्तिरबालेनकोमौनतामध्येकुनलाईराजनीतिकचुनौतीकारूपमालिनेभन्नेनैस्पष्टनभएकोबताए।उनलेबालेननदेखिने,नबोल्नेरसार्वजनिकसंवादमानआउनेपात्रजस्तोदेखिएकोटिप्पणीगरे।
प्रधानमन्त्रीशाहकोहालैकोभारतभ्रमणकाक्रममाभएकासहमतिमाथिपनिभट्टराईलेप्रश्नउठाए।यस्तैभ्रमणरदस्तावेजतत्कालीनप्रधानमन्त्रीकेपीशर्माओली,पुष्पकमलदाहालवाशेरबहादुरदेउवालेसार्वजनिकगरेकोभएचर्कोआलोचनाहुनेउनकोदाबीथियो।
बालेनकोभारतभ्रमणपछिकेहीबुद्धिजीवीलेनेपाल–भारतसम्बन्धमानयाँमोडआएकोभन्दैप्रशंसागरिरहेकोप्रतिपनिउनलेअसन्तुष्टिजनाए।पुरानानेताहरूलेत्यस्तैप्रकृतिकासहमतिगरेकोभएआलोचनागर्नेहरूअहिलेभनेप्रशंसामालागेकोउनकोआरोपथियो।
प्रधानमन्त्रीशाहकोपक्षमाअहिलेअस्वाभाविकरूपमासकारात्मकवातावरणबनाइएकोटिप्पणीगर्दैभट्टराईलेयस्तोअवस्थासधैँकायमनरहनेबताए।नक्कलीजोगीकोउदाहरणदिँदैउनलेजनतालाईलामोसमयभ्रममाराख्ननसकिनेदाबीसमेतगरे।







Facebook Comments