Copyright 2025Deshantar News- All right reserved
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले १८ दिनपछि आज मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
दिउँसो ३ बजे बैठक प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक बोलाइएको छ । यसभन्दाअघि असोज ३० गते मन्त्रीपरिषद्को बैठक बसेको थियो ।
Facebook Comments