
काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा महिला तर्फ खुल्ला केन्द्रिय सदस्य पदका लागि १५ जना बिजयी भएका छन् ।
विजयी हुनेहरुमा वासना थापा, उर्मिला थपलिया, निमा गिरी, कुसुमदेवी थापा, धना कुमारी खतिवडा, अनिता देवकोटा रहेका छन् ।
यस्तै विनिता खड्का, लक्ष्मी पाण्डे, सृजना अधिकारी, मुना भुसाल, चिनी पोखरेल ९चिनु०, रिता थापा मगर, कल्पना तिवारी, गंगा दाहाल र कान्तिका सेजुवाल निर्वाचित भएका छन् ।









Facebook Comments