काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री (पिछडिएको क्षेत्रतर्फ) बाट ४ जनालाई पछि पार्दै जीवनबहादुर शाही निर्वाचित भएका छन् ।

कांग्रेसको कर्णाली प्रदेश संसदीय दल नेतासमेत रहेका शाहीले ३ हजार ९ सय ६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी जनकराज गिरीले १ हजार ३७० मत ल्याएका थिए । 

ad