Copyright 2025Deshantar News- All right reserved
काठमाडौं । गृह मन्त्रालयले ४९ शाखा अधिकृत र ९७ नायव सुब्बाको सरुवा गरेको छ ।
यही असोज ५ गतेको निर्णयअनुसार ९७ नासुलाई सरुवा गरेको मन्त्रालयले जनाएको छ ।
असोज ६ गतेको निर्णयबाट ४९ शाखा अधिकृतलाई सरुवा गरेको हो ।
Facebook Comments