
काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । अपराह्न ३ः०० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्न लागेको हो ।
आजको बैठकमा परराष्ट्रमन्त्रीले १३ जना व्यक्तिको नाम विभिन्न मुलुकका लागि राजदूतमा सिफारिस गर्ने तयारी गरेको समाचारस्रोतले जनाएको छ ।
स्रोतका अनुसार भारत, अमेरिका, चीन, अस्ट्रेलिया, बेलायत, इजरायल, दक्षिण कोरिया र अस्ट्रियासहित १३ देशका लागि राजदूत सिफारिस गरिनेछ।









Facebook Comments