काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज अपराह्न बस्ने भएको छ । आज अपराह्न ३ः०० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक बस्ने भएको हो । 

ad