
काठमाडौं । तोकिएको भन्दा धेरै विदेशी मुद्रा बोकेर मलेसिया जान लागेको भेटिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले नेपाल वायुसेवा निगमका दुई जना कर्मचारीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा २ महिला कर्मचारी छन् । उनीहरूलाई आइतबार साँझ प्रहरीेले पक्राउ गरेको हो ।
राष्ट्र बैङ्कको मापदण्ड अनुसार ५ हजार डलर भन्दा धेरै विदेशी मुद्रा लैजान पाइँदैन । प्रहरीले बज्राचार्यको उनीहरुको साथबाट २४ हजारभन्दा बढी मलेसियन रिंगेट र ८ हजारभन्दा बढी अमेरिकी डलर बरामद गरेको छ ।









Facebook Comments