
काठमाडौं । आज दिउँसो ३ बजे मन्त्रिपरिषदको बैठक बस्ने भएको छ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषदको बैठक बोलाएका हुन् ।
प्रधानमन्त्री शाहले आज दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने गरी बैठक आह्वान गरेको उनको सचिवालयले जनाएको छ ।









Facebook Comments