काठमाडौं । सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा. डा. खड्कबहादुर केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ । 


मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रा. डा. केसी (पर्वत)लाई अध्यक्ष पदमा नियुक्त गरेको हो । यस्तै आयोगको सचिव पदमा प्रा.डा. रोजी श्रेष्ठ (भोजपुर) लाई नियुक्त गरेको छ । 

ad