काठमाडौं । नेपाली कांग्रेसले यही साउन २४ गते आइतबार केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले आइतबार विज्ञप्ति जारी गर्दै बैठक साउन २४ गते दिउँसो १ बजे ललितपुरस्थित केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक बोलाएका हुन् ।

ad