
काठमाडौं । देशका विभिन्न जिल्लाबाट काठमाडौं आइपुगेका लघुवित्त पीडितहरुले आज काठमाडौंमा मार्च गरेका छन् ।
लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान–मजदुर आन्दोलन नेपालको आयोजनामा बल्खुबाट सुरु भएको मार्च विभिन्न सडक हुँदै भद्रकाली पुगेको थियो ।
भद्रकालीमा मार्चको समापनसँगै कोणसभा आयोजना गरिएको थियो ।










Facebook Comments