
काठमाडौँ । सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) मा न्यायालयमामाथि पछिल्ला दिनमा उठाइएका विविध प्रश्नहरूका विषयमा छलफल भएको छ ।
फुलकोर्ट बैठकमा विवादित इनम सापकोटासँग जोडिएर आएको विषयमा छानबिन हुनुपर्ने विषय पनि उठेको छ ।
प्रधानन्यायाधीश डा मनोजकुमार शर्मासहित बैठकमा न्यायाधीशहरू हरिप्रसाद फुयाँल र श्रीकान्त पौडेलको सहभागिता रहेको थियो ।
बिचौलिया इनम सापकोटाको विषयले चर्को रूप लिएपछि प्रधानन्यायाधीश शर्माले न्यायाधीशहरूको धारणा बुझेर रणनीति लिन फुलकोर्ट बैठक बोलाएका थिए










Facebook Comments