
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालय, च्यासलबाट आजदेखि सुरक्षाकर्मी फिर्ता भएका छन्। एमालेको केन्द्रीय कार्यालयमा ५ जना सशस्त्र प्रहरी २४ सै घण्टा खटिँदै आएका थिए।
२०७८ सालदेखि पार्टी कार्यालय च्यासलमा बसेदेखि नै सशस्त्र प्रहरी खटिदैं आएका थिए । पार्टी केन्द्रीय कार्यालयबाट किन सुरक्षाकर्मी फिर्ता बोलाइएको हो भन्ने केही नखुलेको एमाले नेताहरुले बताएका छन् ।








Facebook Comments