
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिका वडा नम्बर ३० का लेखा अधिकृत उद्वब भट्टराईलाई पक्राउ घुस रकमसहित पक्राउ गरेको छ ।
अख्तियार टोलीले २१ हजार रुपैयाँ घुससहित भट्टराईलाई पक्राउ गरेको हो । स्थायी लेखा नम्बर बन्द गर्नका लागि वडा कार्यालयबाट दिनुपर्ने सिफारिसको लागि दुःख हैरानी दिएर सेवाग्राहीसँग घुस मागेको भट्टराईमाथि आरोप छ । उनीमाथि अख्तियारले थप अनुसन्धान भईरहेको अख्तियारले जनाएको छ ।









Facebook Comments