Copyright 2025Deshantar News- All right reserved
काठमाडौं । बैतडीमा आज दिउँसो भूकम्पको धक्का महसुस गरिएको छ ।
आज दिउँसो १ बजेर ६ मिनेट जाँदा ४.२ म्याग्निच्युडको धक्का मापन गरिएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । बैतडीको अरिगाउँ आसपास केन्द्रविन्दु भएर उक्त भूकम्प गएको केन्द्रले जनाएको छ ।
Facebook Comments