Copyright 2025Deshantar News- All right reserved
काठमाडौं । सूर्यदर्शन सहकारी ठगी मुद्दामा प्रतिवादी पक्षका वकिल र जाहेरवाला तर्फका वकिलले जवाफी वयान सकिएको छ ।अब भोलि सरकारी वकिलले जवाफी बहस गर्नेछन् । भोलि नै आदेश आउने सम्भावना रहेको छ ।
Facebook Comments