
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा आज ४ जना न्यायाधीश नियुक्त गरेका छन् । न्याय परिषदको सिफारिसमा राष्ट्रपति पौडेलले ४ जना न्यायाधीश नियुक्त गरेका हुन्।
राष्ट्रपति पौडेलले डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्चको न्यायाधीश नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।









Facebook Comments