
काठमाडौं । नेपाली जनसम्पर्क समिति कोरियाको महाधिवेशनले भजिन्द्र बहादुर क्षेत्रीको सभापतित्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
महाधिवेशनबाट उपसभापतिमा सागर माङ्मु लिम्बू र खेमराज देवकोटा, महामन्त्रीमा डा. केशव थापा, बम बहादुर तामाङ (रवि प्रताप), सहमहामन्त्रीमा शिवराज केसी र बिजय लामिछाने निर्वाचित भएका छन् ।
यस्तै सदस्यहरुमा इन्द्र प्रसाद लामिछाने, नारायण शर्मा, दिर्जमान लिम्बु, केदार पौडेल, भरतमणि पान्डे, राम प्रसाद उप्रेती, पाण्डव खनाल, नन्द कुमार तामाङ, राज कुमार स्याङतान, बुद्ध सिद्धी लामा, सन्दीप न्यौपाने, केशव अधिकारी, गणेश बिसि, दिप्लव भण्डारी, राजेन्द्र प्रसाद लामिछाने र रमेश कुमार सिंह (सुमन) निर्वाचित भएका छन् । महाधिवेशनको नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुषालले उद्घाटन गरेकी थिइन् ।










Facebook Comments