
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेतासमेत रहेका राष्ट्रिय भूमि आयोगका पूर्वउपाध्यक्ष नहेन्द्र खड्का पक्राउ परेका छन् ।
सुकुम्बासीलाई सरकारविरुद्ध उकासेको आरोपमा शनिबार दिउँसो कीर्तिपुरबाट उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
कीर्तिपुरस्थित सुकुम्बासी होल्डिङ सेन्टरबाट उनी पक्राउ परेका बताइएको छ ।









Facebook Comments