• २८ असार २०८३, आइतवार
  • |
Logo site
  • २८ असार २०८३, आइतवार
Logo site
ad-image
Logo
२८ असार २०८३, आइतवार
  • गृहपृष्ठ
  • राजनीति
  • समाचार
  • अर्थ
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • देश
  • प्रवास
  • मनोरञ्जन
  • स्वास्थ्य
  • छापाबाट
  • प्रबिधि
logo
  • गृहपृष्ठ
  • राजनीति
  • समाचार
  • अर्थ
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • देश
  • प्रवास
  • मनोरञ्जन
  • स्वास्थ्य
  • छापाबाट
  • प्रबिधि

Copyright 2025Deshantar News- All right reserved

निर्वाचनको तयारीमा लाग्न नेता, कार्यकर्तालाई प्रचण्डको निर्देशन

User Photo८ महिना अगाडि

चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिस्थितिलाई सम्हालेर शान्तिपूर्ण निर्वाचनमार्फत देशलाई समृद्धिको बाटोतर्फ लैजानुको विकल्प नरहेको बताएका छन् ।

आज यहाँ पत्रकारसँग उनले पछिल्लो समय देशमा उत्पन्न परिस्थितिलाई सहज बनाउन पनि निर्वाचनको विकल्प नभएकाले सबै त्यसमा होमिनुपर्नेमा जोड दिए । 

ad

संयोजक दाहालले निर्वाचन सफल पार्नु पार्टीको पहिलो कार्यभार भएकाले पार्टीको तल्लो तहसम्मका नेता कार्यकतालाई निर्वाचनको तयारीमा लाग्न निर्देशन दिइएको बताए। उनले भने– “चुनाव हुन्छ वा हुँदैन भन्ने होइन । चुनावको विकल्प छैन । त्यसैले पार्टी यसको तयारीमा लागिसकेको छ”,उनले भने,“मैले नेपाली कांग्रेसलगायत दलका नेताहरूसँग पनि निर्वाचनको विकल्प नरहेको विषयमा कुराकानी गरिरहेको छु । चुनावको वातावरण बनाउन हामी सबै लागौँ । सरकार चुनावको वातावरण बनाउन लागेको मैले अनुभूति गरेको छु ।” 

संयोजक दाहालले अन्य कुरामा नअल्मलिएर निर्वाचनमा केन्द्रित हुन सरकारलाई आग्रह गरे । यस्तै, समाजवादी मोर्चामा रहेका पार्टीहरूसँग एकताका लागि छलफल सकारात्मक भएको उनको भनाइ थियो । “यही हप्ताभित्र मोर्चाभित्र रहेका दलबीच एकता हुने वा नहुने निष्कर्ष आउँछ । यसबाहेक मधेसवादीसहितका दल र  माओवादी मिलेर निर्वाचनमा जाने सम्भावना पनि छ”, संयोजक दाहालले भने । 


सम्बन्धित समाचार

बझाङमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
आत्मदाहको प्रयास गरेका बुद्धनगरका राउतको निधन
सुकुम्बासीलाई सरकारविरुद्ध उकासेको आरोपमा नेकपा नेता खड्का पक्राउ
सर्वोच्चको निर्देशन : गम्भीर फौजदारी मुद्दामा बयान अब भिडियो रेकर...
गणेश नेपाली आत्मदाह प्रकरणः छानबिन समिति गठन, तीन नगर प्रहरी नियन...
विस्थापित सुकुम्बासीको प्रश्न : अब हामी कहाँ जाने ?

Facebook Comments

लोकप्रिय

मिस नेपालको मञ्चमा बिभुषा बस्नेत, आत्मविश्वास, नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्वका कारण विशेष चर्चामा

मिस नेपालको मञ्चमा बिभुषा बस्नेत, आत्मविश्वास, नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्वका कारण विशेष चर्चामा

साप्ताहिक पत्रिकाहरुका सम्पादकहरुको अन्तर्राष्ट्रिय समाज नेपाल च्याप्टरको अध्यक्षमा चौहान

साप्ताहिक पत्रिकाहरुका सम्पादकहरुको अन्तर्राष्ट्रिय समाज नेपाल च्याप्टरको अध्यक्षमा चौहान

नेपाली जनसम्पर्क समिति जापानको अध्यक्षमा जमरकट्टेल सर्वसम्मत

नेपाली जनसम्पर्क समिति जापानको अध्यक्षमा जमरकट्टेल सर्वसम्मत

कांग्रेसको १५औँ महाधिवेशन प्रविधिमैत्री हुने, कानुन व्यवसायीलाई निर्वाचन अधिकृत बनाइने

कांग्रेसको १५औँ महाधिवेशन प्रविधिमैत्री हुने, कानुन व्यवसायीलाई निर्वाचन अधिकृत बनाइने

६ प्रदेशमा सरकार हेरफेरको तयारी

६ प्रदेशमा सरकार हेरफेरको तयारी

advertisement image
advertisement image
advertisement image

हाम्रो बारेमा

देशान्तर मिडिया प्रा. लि

ग्रावेटि टावर, अनामनगर - ३२ काठमाडौँ

+९७७९८५११४७८५६

mkt.radiodeshantar@gmail.com

www.deshantarnews.com


सूचना विभाग दर्ता नम्बर: १४७१/०७६–७७

सम्पादक: विष्णु प्रसाद देवकोटा (बिनय)

लोकप्रिय श्रेणीहरू

राजनीति

समाचार

अर्थ

खेलकुद

अन्तर्राष्ट्रिय

अन्तर्वार्ता

देश

प्रवास

मनोरञ्जन

स्वास्थ्य

छापाबाट

प्रबिधि

महत्वपूर्ण लिंक

हाम्रो टिम

सम्पर्क

विज्ञापन

प्राइभेसी पोलिसी

प्रयोगका सर्त

सामाजिक संजाल

©2025 Deshantar News - All rights reserved.