
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज रिक्त रहेका ६ जना मन्त्री नियुक्त गरेसँगै बाग्मतीको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।
२० साउनमा नियुक्त भएका मुख्यमन्त्री बानियाँले सोही दिन एमालेका ६ र कांग्रेसका २ मन्त्री नियुक्त गरेर सपथ गराएका थिए ।
यस्तो छ मन्त्रीहरुको कार्य विभाजन
१। इन्द्रबहादुर बानियाँ : मुख्यमन्त्री
२। मधुसूधन पौडेल : मन्त्री, कृषि तथा पशुपन्छी विकास मन्त्रालय
३। शिवराज अधिकारी : मन्त्री, आन्तरिक मामिला तथा कानुन मन्त्रालय
४। किरण थापामगर : मन्त्री, स्वास्थ्य मन्त्रालय
५। उर्मिला नेपाल : मन्त्री, युवा तथा खेलकुद मन्त्रालय
६। कन्चनचन्द्र वादे : मन्त्री, सामाजिक विकास मन्त्रालय
७। डा। दिनेशचन्द्र देवकोटा : मन्त्री, भौतिक पूर्वाधार विकास मन्त्रालय
८। प्रभात तामाङ स् मन्त्री, आर्थिक मामिला तथा योजना मन्त्रालय
९। भरतबहादुर केसी : मन्त्री, वन तथा वातावरण मन्त्रालय
१०। सुरेश श्रेष्ठ मन्त्री : संस्कृति तथा पर्यटन मन्त्रालय
११। जयराम थापा : मन्त्री, श्रम, रोजगार तथा यातायात मन्त्रालय
१२। कृष्णकुमार तामाङ : मन्त्री, खानेपानी, उर्जा तथा सिँचाइ मन्त्रालय
१३। विन्दु श्रेष्ठ स् मन्त्री, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय
१४। विनु रायमाझी पौडेल : मन्त्री, सहकारी तथा गरिबी निवारण मन्त्रालय









Facebook Comments