
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले दायर गरेको रिट सर्वोच्च अदालतमा बिहिबार दर्ता भएको छ।
घिसिङले आफूलाई सरकारले गैरकानुनी रूपमा हटाएको भन्दै रिट लिएर बुधबार अपराह्न सर्वोच्च अदालत पुगे पनि बिहीबारमात्रै दर्ता भएको हो। घिसिङले दायर गरेको रिटको पेसी सर्वोच्च अदालतले शुक्रबारका लागि तोकेको छ।









Facebook Comments